Username or email address *Required
Password *Required
Remember me Log in
Lost your password?
यहिं मिति २०८२।१०।०९ गते शुक्रवार यस कलेजको सरस्वती पूजा पावन अवसरमा पाल्नु भई पूजनोत्सवमा सहभागी भई प्रसाद ग्रहण गरिदिनु हुन आदरणिय अभिभावक, विद्यार्थी, शिक्षक,(पूर्व विद्यार्थी, शिक्षक) शुभेच्छुक तथा सम्पूर्णमा हार्दिक निमन्त्रणा गर्दछौं।