सुचना

उपरोक्त सम्बन्धमा यो सुचित गरिन्छ कि यहि आउँदो मिति २०८२ / ०५ / २९ गते आईतवार को दिन महान जितिया पर्व को शुभ उपलक्ष्यमा कलेज को सम्पूर्ण पठनपाठन बन्द रहने छ । पुनः ३० गते सोमवार बाट कलेजको तालिका अनुसार नियमित कक्षा सञ्चालन हुने जानकारी गराइन्छ ।

नोट :- कलेज प्रशासन २९ गते आइतबार विहान ८ः०० बजे देखि खुल्ला रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

शैक्षिक वर्ष २०८३ का लागि यस कलेजका व्यवस्थापन(BBS) र शिक्षा(B.Ed) संकायमा भर्न खुल्ला रहेको सम्बन्धित सबैमा जानकारीका गराईन्छ।