वडा दशैं/विजयदशमी २०८२ को शुभकामना।

वडा दशैं/विजयदशमी २०८२ को पावन अवसरमा यस इंडेनवर्ग कलेजमा कार्यरत सम्पूर्ण शिक्षक/शिक्षिकाहरु, कर्मचारीहरु तथा विद्यार्थीहरु, अविभावकहरु लगायत देश एंवम् विदेशमा छरिएर बस्नुहुने सम्पूर्णमा सुख,शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

शैक्षिक वर्ष २०८३ का लागि यस कलेजका व्यवस्थापन(BBS) र शिक्षा(B.Ed) संकायमा भर्न खुल्ला रहेको सम्बन्धित सबैमा जानकारीका गराईन्छ।